Posts

Trending Post

धनगढीमा,दु:ख को न्युज कोरोना संक्रमित यात्रुको इतिहास: दुबई देखि दिल्ली, काठमाडौं, नेपालगन्ज हुदै धनगढी

१४ चैत, धनगढी । धनगढीका एक ३४ बर्षे पुरुष, जो एक कोरोनाका संक्रमण देखेका थिए, दुबईबाट दिल्ली , काठमांडू  हुदै धानगढी आए खुलाएका छन् । स्वास्थ्य र जनसंख्या मन्त्रालयले भनेको छ कि शुक्रबार साँझ धनगढी क्षेत्रीय अस्पतालमा उपचार गरिएको- ३४ बर्षे पुरुषमा कोरोना भाइरस संक्रमण भएको पत्ता लाग्यो। काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे । धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ । कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको ...

कोरोना पुष्टि न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछाने दम्पतीलाई

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँँदै छु भने, सामन्त पो आएछन् !

एटीएममा न स्यानिटाइजर, न साबुनपानी !

छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या ९०० ( नौ सय ), मृत्युको संख्या २० ( विस् )

धरानमा, विदेशबाट आएका नागरिकहरू खोज्दै

मौसम परिवर्तनको कोरोनासँगको सम्बन्ध, यो संकटको कारण कसले दियो?

नेपालमा उल्का पिण्ड खसेको हुनसक्छ

काठमान्डौमा भाइरस मार्न डिस इन्फेक्सन स्प्रे छरिदै

आज ग्यास आधा भरेको सिलिन्डर मात्र पाइने

सडकमा एक युवकले खयो लठ्ठि चार्ज

सीमा नाकाको रिपोर्ट : शुन्य रहेको, आयत निमग टफ्प ।

नेपालमा लकडाउनको दोस्रो दिन